https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २२ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजु पाण्डे विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई ७ हजार ५८६ मतको अन्तरले पराजित गरेका हुन् ।


निर्वाचनको अन्तिम मतपरिणाम अनुसार घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। विजयी भएका पाण्डेले भने उनीभन्दा ७ हजार ५८६ मत बढी ल्याउँदै जित सुनिश्चित गरेका हुन् ।


विजयपछि प्रतिक्रिया दिँदै पाण्डेले भने, “यो जीत जनताको हो। बाँचा गरिएका सबै प्रतिबद्धता पूरा गर्ने प्रतिज्ञा जनाउँछु।” उनले मतदाताले देखाएको विश्वासलाई सम्मान गर्दै आगामी दिनमा जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार