https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २३ गते ।
महोत्तरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमोद महतोको विजयको अवसरमा बर्दिवासमा विजय र्‍याली निकालिएको छ ।


निर्वाचनमा उल्लेखनीय मतान्तर सहित विजयी भएपछि समर्थक र कार्यकर्ताहरूले बर्दिवासका विभिन्न स्थानमा र्‍याली निकाल्दै खुशीयाली मनाउँदै छन् । र्‍यालीमा ठूलो संख्यामा नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको छ ।


र्‍यालीका क्रममा समर्थकहरूले नाराबाजी गर्दै महतोको जीतप्रति उत्साह व्यक्त गरेका छन् । यस अवसरमा महतोले मतदाताप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा अनुसार पार्टीले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार