https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २३ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार स्थित दुर्गा मन्दिरको चैती मेला व्यवस्थापनकाे लागि मूल समितिमा परिवर्तन गर्दै नयाँ समिति गठन गरिएको छ । शनिबार आयोजित भेलाबाट नयाँ पदाधिकारी तथा सदस्यहरू चयन गरिएको हो ।


गठन गरिएको नयाँ समितिअनुसार हरिहर सिंह अध्यक्ष चयन भएका छन् । त्यसैगरी लक्ष्मण महतो उपाध्यक्ष, सन्दीप कुमार सिंह सचिव, सुरेश सिंह सह–सचिव तथा सुनिल कुमार महतो कोषाध्यक्ष चयन भएका छन् ।


समितिका सल्लाहकारमा कैलाश महतो र मुनेश्वर राउत चयन भएका छन् । यस्तै सदस्यहरूमा श्रावण महतो, राजकिशोर सिंह, ललित महतो र बैजनाथ महतो रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार