https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १३ गते ।
बालेन्द्र शाह (बालेन) ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि उक्त धाराको प्रयोग गरी पहिलोपटक प्रधानमन्त्री नियुक्त गरिएको हो। साथै मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको यो पहिलो अवसर पनि मानिएको छ ।


काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि शाहले फागुन २१ मा सम्पन्न निर्वाचनमा भाग लिएका थिए। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई ठूलो मतान्तरले पराजित गर्दै पहिलोपटक प्रतिनिधि सभामा प्रवेश गरेका थिए। संसद् छिरेको छोटो समयमै उनी प्रधानमन्त्री बनेका हुन् ।


को–को बने मन्त्री ?
प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको जिम्मेवारीसँगै रक्षा र उद्योग मन्त्रालय पनि आफैं सम्हालेका छन्। मन्त्रिपरिषदमा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुधन गुरुङ ले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन् ।


मन्त्रिपरिषदमा अन्य मन्त्रीहरूलाई पनि विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, श्रम, कानुन लगायतका मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।


यससँगै ३६ वर्षीय बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भई औपचारिक रूपमा कार्यभार सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार