https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, चैत १४ गते ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। जेन–जेड आन्दोलनको क्रममा भएको मृत्यु घटनासम्बन्धी अनुसन्धानका लागि शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


प्रहरी स्रोतका अनुसार गत वर्ष भदौ महिनामा भएको युवाहरूको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनामा जाँचबुझ आयोगले दिएको प्रतिवेदनको आधारमा दुवै जनामाथि अनुसन्धान सुरु गरिएको हो। सोही प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो ।


नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ। सोही क्रममा शनिबार बिहान ओलीलाई निवासबाट नियन्त्रणमा लिइएको हो भने पूर्व गृहमन्त्री लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार