https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १८ गते ।
महोत्तरीको भंगाहा नगरपालिका–४ स्थित रातु खोलाबाट अवैध रूपमा बालुवा तथा ग्राभेल उत्खनन भइरहेको अवस्थामा प्रहरीले एक टिफर नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार प्राप्त सूचनाका आधारमा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उत्खनन गरी लोड गरेर लैजाँदै गरेको प्र.०२–००१ क ०६३३ नम्बरको टिफर नियन्त्रणमा लिएको हो ।


प्रहरीले नियन्त्रणमा लिएको टिफरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भंगाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पठाइएको जनाएको छ ।


स्थानीय क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार