https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत २१ गते।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव को विशेष उपस्थितिमा नेपाल–भारत सीमावर्ती क्षेत्र जटहीस्थित प्रवेशद्वारमा सरसफाइ गरी वृक्षारोपण गरिएको छ ।


सो अवसरमा सभामुख यादवले सीमावर्ती क्षेत्रको निरीक्षण गर्दै भारतबाट नेपाल आउने पर्यटकहरूको सुविधाका लागि प्रवेशद्वारमै सूचना तथा स्वागत बोर्ड राख्न मधेश प्रदेश सरकारलाई निर्देशन दिएका छन् ।


कार्यक्रममा मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरे, डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद कुमार सिंह, वृक्ष मानव सुरेश कुमार शर्मा, सशस्त्र प्रहरीका एसपी, स्थानीय प्रहरी, प्रशासन, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार