https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २९ गते ।
काठमाडौंको दक्षिणकाली क्षेत्रमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.ए.बि–५२८१ नम्बरको निजी कार दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरमा सडकबाट करिब ७ सय मिटर तल खसेपछि दुर्घटना भएको हो ।


उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा काठमाडौं महानगरपालिका–७ निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।


दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो । खसेको गाडी र शव निकाल्ने कार्य जारी रहेको जनाइएको छ । घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार