https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुनसरी, बैशाख ७ गते ।
सुनसरीको रामधुनी नगरपालिका–६ स्थित सुनसरी पोल्ट्री फार्ममा पालिएका करिब १ लाख ५० हजार लेयर्स कुखुरामा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरिएको छ । आइतबार प्रयोगशालाबाट संक्रमण पुष्टि भएपछि ती कुखुराहरूलाई नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।


बर्डफ्लु पुष्टि भएपछि रोगको थप फैलावट रोक्न सम्बन्धित निकायले तत्कालै आवश्यक जैविक सुरक्षा (bio-security) उपाय अपनाउँदै फार्मका कुखुरा नष्ट गरेको जनाइएको छ । स्थानीय तह र पशु सेवा प्राविधिक टोलीले क्षेत्र वरिपरि निगरानी र सतर्कता बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार