https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ११ गते ।
सशस्त्र प्रहरी बल नेपाल ले पर्सा जिल्लाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।


नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार बिहीबार जिल्लाका विभिन्न स्थानबाट करिब १७ लाख ३० हजार रुपैयाँ बराबरका स्कुटर बरामद गरिएको हो ।


उनका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, सिर्सिया नाकाबाट सात थान र विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट एक थान गरी जम्मा २२ थान स्कुटर नियन्त्रणमा लिइएको हो ।


बरामद गरिएका सबै स्कुटर आवश्यक कारबाहीका लागि बिरगन्ज भन्सार कार्यालय लाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार