https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ११ गते ।
एलपी ग्यासको अभाव सहजीकरण गर्न महाेत्तरीकाे बर्दिबास नगरपालिका ले इन्डक्सन चुलो वितरण सुरु गरेको छ । नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री को पहलमा वडा नं. १ बाट इन्डक्सन चुलो वितरण सुरु गरिएको हो ।

नगरपालिकाले वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाएको जनाएको छ । यससँगै नगरपालिकाले सुधारिएको चुलो र बायोग्याससमेत वितरण गर्ने तयारी गरेको जनाएको छ ।

स्थानीय तहको यो कदमले ग्यास अभावका बेला नागरिकलाई राहत मिल्नुका साथै वातावरणमैत्री ऊर्जाको प्रयोग बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार