https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, बैशाख १३ गते ।
बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोला मा आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।


काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन ठप्प भएको हो। अस्थायी ट्रयाकमै बाढी पसेर थप क्षति पुगेको प्रहरीले जनाएको छ ।


बाढीको जोखिम अझै कायम रहेकाले प्रशासनले उक्त मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार