https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कपिलवस्तु, बैशाख १७ गते ।
कपिलवस्तुकाे तौलिहवाबाट ४ नम्बरतर्फ गइरहेको यात्रुबाहक बस जहादी नजिक ब्रेकसम्बन्धी पत्ता भाँचिएपछि अनियन्त्रित भई सडकबाट पल्टिएको छ ।

दुर्घटनामा बसमा सवार दर्जनौँ यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केही यात्रुहरूको हातखुट्टामा चोट लागेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी United Hospital मा उपचारका लागि पठाइएको छ ।

घटनापछि चालक शंकर सार्की फरार भए पनि प्रहरी चौकी जहादीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । सहचालकमाथि स्थानीय युवाहरूले आक्रमण गर्दा उनी पनि घाइते भएका छन् ।

प्रहरीले बस, चालक तथा सहायकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार