https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २६ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकारको नेतृत्व र सत्ता सञ्चालनमा कांग्रेस तथा एमालेबीचको सहकार्य नै निर्णायक रहने बताएका छन् ।

धनगढीमा आयोजित एक प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थालाई हेर्दा अन्य कुनै नयाँ सत्ता समीकरण बन्ने सम्भावना न्यून रहेको उल्लेख गरे ।

थापाले प्रदेश सरकार सञ्चालन, नेतृत्व परिवर्तन तथा नीतिगत निर्णयहरू मुख्य रूपमा कांग्रेस–एमालेबीचको समझदारीका आधारमा तय हुने स्पष्ट पार्दै अनावश्यक राजनीतिक अड्कलबाजीमा नलाग्न आग्रह गरे ।

उनले मधेश प्रदेशसहित विभिन्न क्षेत्रमा कायम रहेको वर्तमान गठबन्धन संरचना तत्काल परिवर्तन नहुने संकेतसमेत दिए। साथै, प्रदेश सरकारको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि दलहरूबीच निरन्तर संवाद आवश्यक रहेको बताए ।

सभापति थापाको भनाइले आगामी प्रदेश राजनीतिको दिशा प्रमुख दलहरूको सहकार्यकै आधारमा अघि बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार