https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, जेष्ठ ४ गते ।
बाराको कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समुदायबीच उत्पन्न विवादपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेसँगै स्थिति तनावग्रस्त बनेको छ। पक्राउको विरोधमा समुदायका केही सदस्यहरूले जिल्ला प्रहरी कार्यालय बाराको अगाडि प्रदर्शन गरेका छन् ।

स्थानीय स्रोतका अनुसार दुई समूहबीच विवाद चर्किएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो। सोही क्रममा एक तेस्रो लिङ्गी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउको विरोधमा अन्य सदस्यहरूले प्रहरी कार्यालयअगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। घटनाका कारण केही समय क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेपछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार