https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कैलालीकाे भजनी नगरपालिकाको आयोजना तथा CARE NEPAL, IDE र YAC NEPAL सँगको साझेदारीमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भजनी नगरपालिका–७ मा “पोषण प्रदर्शनी मेला, २०८३” सञ्चालन गरिएको छ ।

मेलामा स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्यवस्तु, सन्तुलित आहार, बालबालिका तथा गर्भवती महिलाको पोषण व्यवस्थापन लगायत विषयमा जानकारीमूलक प्रदर्शनी राखिएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मी, महिला समूह, आमा समूह तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार मेलामार्फत पोषणसम्बन्धी व्यवहार परिवर्तन, स्वस्थ खानपानको प्रवर्द्धन तथा कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय उत्पादनको प्रयोग र पोषणयुक्त खानाको महत्वबारे समेत सहभागीलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार