https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १५ गते ।

१९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेल मा विशेष समारोह आयोजना गरिएको छ । गणतन्त्र स्थापनाको ऐतिहासिक दिनको सम्झनामा आयोजित कार्यक्रममा उच्च पदस्थ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहमा रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी भएका थिए । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक टोलीहरूले विशेष प्रस्तुति दिएका थिए ।

२०६५ जेठ १५ गते संविधानसभाबाट राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ भने सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

यसपटक समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । विगतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न आग्रह गरेका कारण राष्ट्रपतिबाट सम्बोधन हुन लागेको जनाइएको छ ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेताहरूले गणतन्त्रलाई जनताको अधिकार, समावेशिता, सुशासन र समृद्धिसँग जोडेर अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार