काठमाडौं, साउन ४ गते ।
फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप ट्रफी उचालेको छ ।

खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीहरूलाई पदक तथा विजेता टोलीलाई ट्रफी प्रदान गरे ।

समारोहका क्रममा उपविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले रजत पदक प्राप्त गरे भने स्पेनका १९ वर्षीय युवा स्टार लामिन यामाललाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

उपाधि जितेसँगै स्पेनका खेलाडीहरूले मैदानमै उल्लासपूर्ण रूपमा विजय उत्सव मनाएका थिए ।

Spain’s Alex Grimaldo celebrates with the trophy after winning the World Cup final soccer match between Spain and Argentina in East Rutherford, N.J., near New York, Sunday, July 19, 2026. (AP Photo/Ashley Landis)

President Donald J. Trump presents Argentina’s Lionel Messi with his second place medal while FIFA President Gianni Infantino shakes hands with Argentina’s Rodrigo De Paul after the World Cup final soccer match between Spain and Argentina in East Rutherford, N.J., near New York, Sunday, July 19, 2026. (AP Photo/Ashley Landis)

President Donald Trump, left, and FIFA President Gianni Infantino watch confetti fall at the conclusion of the World Cup championship final soccer match between Spain and Argentina in East Rutherford, N.J., Sunday, July 19, 2026. (AP Photo/Jacquelyn Martin)

प्रतिक्रिया

सम्बन्धित समाचार