https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

गौशाला : महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

 

बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानीमा शुक्रवार साझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने वर्ष ६६ का विर बहादुर आले मगर रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 

 

सिन्धुली बाट बर्दिवास तर्फ आउदै गरेको स १ च१५४५ नं.को महेन्द्र पिकअप गाडीले मगरलाई बाटो क्रस गर्दै गरेको क्रममा ठंक्कर दिदां घाईते भई उपचारको लागी बर्दिवास स्थित जनसेवा अस्पतालमा ल्याई चेकजाँच गराउदा मृत्यू भई सकेको भनि चिकित्सकले जानकारी गराएको प्रहरीले जनाएको छ । गाडी र चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका ४ बस्ने बर्ष २३ को बिनय माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार