https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

गौशाला : महोत्तरीमा मटिहानी नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा शिविर २०७९ को आबाट संचालन गरेको छ । महोत्तरी क्षेत्र नं. ३ ‘क’ को प्रदेश सभा सदस्य माननीय अभिराम शर्मा र मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डलद्वारा संयुक्त रुपमा उद्घाटन गरि संचालनमा गरेको हो ।

rpt

पुस २० गते देखि प्रारम्भ भएको सो एकीकृत घुम्ती सेवा शिविर पालिकाका ९ वटै वडाहरुमा संचालन गरिनेछ ।

घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिने नगर प्रमुख : हरि प्रसाद मण्डलले बताए ।

rpt

कार्यक्रममा मटिहानी नगरपालिकाका उप-प्रमुख मंजू देवी साह, वडा नं. १ का वड़ा अध्यक्ष शिवशंकर कुमार राय, नाजिर राईन, कलीम अंसारी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह लगायतका सम्पूर्ण शाखाका प्रमुखहरु सहभागी रहेका थिए ।

rpt

rpt

rpt

rpt

rpt

rbt

प्रतिक्रिया

सम्बन्धित समाचार