https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनगढी: सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरिएको छ। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरेको हो। राष्ट्रिय भूमि आयोगले यसअघिको सूचनामा फारम भर्न छुटेकाहरुका लागि पुनः सूचना जारी गरेको हो। विभिन्न स्थानीय तहहरुले लगत संकलनको काम सम्पन्न हुन नसकेको भनि आयोगलाई पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेका थिए ।

सुदूरपश्चिमका स्थानीय तह कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, अछामको साँफेबगर नगरपालिका र बाजुराको त्रिवेणी, बडीमालिका, बुढीगंगा, बुढीनन्दा नगरपालिका यस्तै गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार