https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

महेश सिंह
सिरहा लहान, पुस २३ गते ।
सिरहाको लहान नगरपालिका ३ अस्पताल चौक स्थित बिगत लामो समय देखि संचालनमा रहेको एल.आर.एल प्याथाेलाेजी ल्याव द्वारा सबै किसिमको बिरामीहरुका लागी ल्याब शिबिर संचालन गरिएको छ् । उक्त प्याथोलोजीले लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा स्थापित भएको संस्था हो ।

शिबिरमा बिरामीहरुले जाच गराउन एका बिहानै देखि भिड लागेको छ् । शनिबारको शिबिरमा करिब २५ सय बिरामी जाँच गर्ने एल.आर.एल. प्याथाेलाेजी ल्यावका संचालक बिजय कुमार यादवले बताए ।

शिबिरमा सुगर रोग लगायत दर्जनौं बिरामीहरुको रगक्त जाँच गरिने छ्।दक्ष अनुभवी स्वास्थ कर्मीहरुले आधुनिक मेसिनद्वारा बिश्वास्नियताको साथ जाँच गरिने आयोजकले बताए । शनिबार बिहान ५ बजे देखि सुरु भएको शिबिर बेलुका करिब ५ बजे सम्म संचालनमा रहने बताए ।

स्वर्गीय बैजनाथ यादवको स्मृतिमा एल.आर.एल.प्याथाेलाेजी ल्यावले भब्य शिबिरको आयोजना गरिएको हो । लहानमा सबैभन्दा गुणस्तरीय र बिश्वासिलो जाँचले गर्दा उक्त ल्याबमा बिरामीहरुको भिड लागने गरेको छ् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट