गौशाला : महोत्तरीको गौशालामा अव्सस्थित रहेको प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा आज सम्पन्न भएका छ ।
कार्यक्रमको अध्यक्षता प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुनिता देवी चौधरीले गरेको थिईन । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो, विशिष्ट अतिथिहरु ईलाका प्रहरी कार्यलय गौशालाका ईर्चाज रंजन मिश्र लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थिए ।
कार्यक्रमा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए । त्यसतै उत्कृष्ट बचत कर्ता तथा कर्मचारीलाई संस्थाले समान समेत गरेका थिए ।

