https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल, महाेत्तरीकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार गाैशाला नगरपालिका ४ स्थित जिराेमाईल कवर्डहलमा एक कार्यक्रम गरि कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल, महाेत्तरीकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्य मन्त्री तथा प्रदेश सांसद : सराेज सिंह कुशवाहाले कार्यक्रमलाई सम्बाेधन गर्दै याे संस्थाले धेरै राम्रो काम गरेको छ । जति प्रशंसा गरेपनि कमै हुन्छ । अलग – अलग भएका कुशवाहाका संगठनहरुलाई एकता गर्ने कार्य गरेका छन् । र जति अधिकार हाम्रो समाजलाई मिल्नु पर्थयाे त्यति मिलन सकेन हामी प्रयासमा छाै एकन एक दिन अवश्य मिल्छ भन्ने विश्वास छ उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि बुद्धिजीवी कुशवाहा सेवा समाज नेपालकाे केन्द्रीय अध्यक्ष : देव नारायण सिंह, नगर प्रमुख : डा. दिपेन्द्र महताे, संस्थाका केन्द्रीय महासचिव : राम प्रकाश महताे, अतिथि : नेपाल कुशवाहा कल्याण समाज महाेत्तरीका अध्यक्ष : बिजय महताे लगायत कुशवाहा समाजका अग्रजहरु उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार