काठमाडौं, पुस २५ गते ।

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षक भर्नाको आवेदन आह्वान गरेको छ । गोरखापत्रमा एक सुचना प्रकाशन गर्दै शिक्षक सेवा आयोगले पुस २५ गतेदेखि आवेदन दिन आह्वान गरेको हो ।

गत वर्षको गरेको विज्ञापनको माध्यमिक तहको नियुक्ती भई सकेकोले नयाँ शिक्षक भर्नाका लागि आह्वान गरेको छ । निम्न माध्यमिक तहको अन्र्तवार्ता भई अन्तिम नामावली समेत प्रकाशित गरि सकेको छ ।

प्राथमिक तहको लिखितको रिजल्ट आउन बाँकी रहेको छ । चाँडै प्राथमिक तहको रिजल्ट आउने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार