https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

काठमाडौँ : आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् ।

उनलाई कारबाहीको माग गर्दै मङ्गलवार बसेको पोखरा महानगरपालिकाको १२ औँ नगर सभा स्थगित भएको हो। वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् ।

वडाध्यक्ष अधिकारीमाथि आइतबार उजुरी परेपछि मङ्गलवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार