काठमाडौं, पुष २७ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्न भनेर प्रधानमन्त्री दाहाल आज विहानमात्रै गोरखा पुगेका हुन् ।

उनी दलबलसहित हेलिकप्टरबाट गोरखा पुगेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहाल पहिलोपटक आज गोरखा पुगेका हुन् ।

हिजोमात्रै दाहालले सदनमा विश्वासको मत पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार