https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो ।

सरकार परिवर्तनसँगै महत्वपूर्ण प्रहरी कार्यालयका प्रमुखहरू फेरिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोजकुमार केसीलाई पठाइएको छ ।

ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ। त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार