https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रौतहट : प्रहरीले रौतहटको राजदेवीबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र स्थानीय बेलविछुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति भारतीय गाडीसहित ठूलो परिमाणममा सौफी रक्सी बरामद गरेको हो ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा राजदेवी नेनगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो गाडिसहित १२२ कार्टुन मदिरा बरामद गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

बोलेरो र महिरासहितका सामान गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बोलेरो चालक भने फरार भएका छन् ।

त्यसैगरी हिजै प्रहरीले रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको अवैध सामासहित बीआर ०५के १२३३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार