https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पोखरा : यति एयरको NYT 691 कल साइन विमान काठमाडौबाट १०:३५ बजे पोखराका लागी उडेकोमा ११:०० बजे पोखरामा दुर्घटना भएको खबर छ। उक्त बिमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका। यात्रु मध्य १० जना जति विदेशी नागरिक (पर्यटक) भएको प्रारम्भिक खबर छ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार