पोखरा : आइवार साँझ एउटा विज्ञप्ति जारी गर्दै यती एअरलाइन्सले ६८ जनाको शव फेला परेको पुष्टि गरेको छ। फेला पर्न बाँकी अन्य यात्रुको खोजी जारी राखिने प्राधिकरणले जनाएको छ।

रात परिसकेकाले उद्धारकार्य स्थगित गरिएको र सोमवार बिहानै फेरि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ। दुर्घटनास्थलवरिपरि सुरक्षाको प्रबन्ध मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार