https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

जनकपुरधाम : आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेश प्रदेशका प्रदेशसभा सदस्य एवंम् विना विभागीय मन्त्री संजय यादवले दुःख व्यक्त गरेको छ ।

मन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

६८ यात्रु र चालक दलका ४ सदस्य सवारविमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार