https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

धनगढी: धनगढीमा रहेको नाष्ट कलेजले आज नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजको २३औं वार्षिक उत्सबको अवसरमा कलेज अन्तर्गतको नाष्ट रेडक्रस सर्कलको आयोजनामा नगर सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । सरसफाई अन्र्तगत कलेजको प्राङ्गणदेखि धनगढी उपमहानगरपालिकाको वडा नम्बर–४ को दक्षिण रातोपुल र उत्तर सिजि चोकसम्म सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।


सरसफाई अभियानमा एकेडेमीमा अध्ययनरत विद्यार्थीका साथै प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी, प्रार्चाय डाक्टर प्रेमबहादुर चन्द, शिक्षक नायक रमेश खडका, रमेश चन्द्र भण्डारी, प्राथना भट्ट र वडा नम्बर–४ का वडा अध्यक्ष बुद्धि खडका लगायत वडा सदस्यहरुको सहभागिता रहेको थियो । सरसफाई अभियानमा विद्यार्थीहरुलाई धन्यबाद दिदै वडा नम्बर–४ का वडा अध्यक्ष बुद्धि खडकाले आफुलगायत वडाबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार