https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : महोत्तरीको गाैशला बजारमा सवारी चोरीका घटना बढ्दै, व्यापारीहरुमा त्रसित भएका छन् । जिल्ला कै सबभन्दा पुरानो व्यापारीक केन्द्र गौशाला बजारका ब्यापारीहरु अहिले व्यवसाय गर्न निकै त्रसित छन् । यस क्षेत्रमा विगत केहि समय देखि एक पछि अर्को चोरीका घटनाहरु भइरहेको हुँदा व्यापारीहरु असुरक्षित महसुस गरेका छन् । विगत केहि महिनाको अबधिमा करिब दर्जन बढी सवारीसाधन चोरी भएको छ। सवारी साधनमा साईकल, मोटरसाईकल र चार चक्का समेत चोरी भएको छ।

मंगलवार राती पनि करीब पौने ९ बजेको समयमा वडा नंम्बर ५ स्थित ब्रह्मस्थान नजिक घर अगाडि लगाई राखेको प्रदेश २–०२–००४प८९५८ नंम्बरको २२० सिसि कालो र रातो कलर भएका पल्सर मोटरसाईकल चोरी भएको सवारीधनी अहमद अंसारीले बताए । यस अघि गौशाला बजारबाट सिटिजन बैकको पश्चिम र उतरतर्फको बीचमा रुपेश कुमार साहले आफ्नो घर अगाडि पार्किङ गरी राखेको प्र २–०२–००१ च ०८१७ को चार चक्के गाडी (कार) समेत चाेरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार