https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

जीतपुर, माघ १९ गते ।
बारा जिल्लाको छातापिपरामा २ सय कम्बल बितरण गरिएको छ ।

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा वडा स्तरीय बजेटबाट २ सय जनालाई कम्बल बितरण गरिएको छ ।

जेष्ठ नागरिक बृद्धा तथा आपाङ्गहरुलाई वडा अध्यक्ष मोतिलाल राउत यादव को अध्यक्षतामा २ सय कम्बल बितरण गरिए हो ।

कम्बल बितरण कार्यक्रममा सचीव स्मृति वर्मा,सहायक क्रमचारी रन्जु कुमारी पटेल, वडा स्दसय सोभा सहनी, निपेन्द्र चौधरी, शिव देवी पासवन लगाएत स्थानीयहरुको सहभागिता रहेको अध्यक्ष मोतोलाल राउत यादवले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार