गौशाला, माघ २२ गते ।
महोत्तरीको बलवामा अपाङगहरुलाई व्हिल चेयर तथा सामग्री वितरण गरेको छ । आइतबार बलवा नगरपालिका वडा नम्बर ११ मा अपाङगहरुलाई व्हिल चेयर तथा सामग्री वितरण गरेको हो ।

बलवा नगरपालिकाको आयोजनामा वडा नम्बर ११ मा अपाङगहरुलाई व्हिल चेयर तथा सामग्री वितरण गरेका छन् ।

कार्यक्रम नगर प्रमुख : राम विजय महतोको प्रमुख अतिथि तथा वडा नम्बर ११ को अध्यक्ष अशोक यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार