https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा : कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुत र शिवराज श्रेष्ठले जानकी मन्दिर विवाह मण्डपमा विवाह गरेका छन् ।

हिन्दु परम्परा अनुसार, विहिबार जानकी मन्दिरमा गएर दुवै जना वैवाहिक बन्धनमा बाँधिएका हुन् । कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुतले आफ्नै श्रीमान शिवराजमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

निहारिकाले जन्माएको छोरा शिवराजकै रहेको डिएनएबाट पुष्टि भएको थियो । दुवैको सम्बन्धबाट जन्मेको छोराको भिडियो कलबाट निहारिका र शिवराजलाई पुनः जोडिएको हो ।

दुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् ।

विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् । उनी दुवै जनाको कानुनी उमेर पुगेपछि विवाह गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट