https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ललन कुमार चौरसिया
रौतहट, माघ २७ गते ।
ने. क. पा. एकीकृत समाजवादी पार्टीको नगर स्तरीय बैठक सम्पन्न भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकामा ने. क. पा. एकीकृत समाजवादी द्वारा सम्मान तथा बैठक कार्यक्रम सम्पन्न भएको छ। ने. क. पा. एकीकृत समाजवादीको परोहा नगर कमिटी आयोजनामा सो कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य मा. ई. कनिश पटेल पार्टी नगर स्तरीय वडास्तरीय वडा गठन, किसान समूह, युवा समूह, महिला समूह पनि बनाउनु पर्छ साथै चुनावको बेलामा मैले प्रतिबद्ध गरेको कामहरू गर्नका लागि साधै त्यार रहेको छु नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जनमत लगायत कुनै पार्टीमा हेर्दैन सिधै विकास गर्ने हो ।

उक्त कार्यक्रममा सभापतित्व परोहा नगर कमिटीको अध्यक्ष एवं परोहा नगरपालिका वडा नं ६ को वडाअध्यक्ष श्री रामविलास पटेल, प्रमुख अतिथि भुपेन्द्र खड्का, भोला पटेल, गढ़िमाई नपाका उपमेयर प्रत्यासी नागेन्द्र सिन्हा, परोहा न. पा वडा नं ८ वडाअध्यक्ष प्रत्यासी मो सकिल अख्तर लगायत ने. क. पा. एकीकृत समाजवादी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार