https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : मधेश प्रदेशका भूमि व्यवस्था कृषि सहकारी मन्त्री बसन्त कुशवाहाले संघीय सरकारसँग तत्काल आवश्यक परिमाणमा मल आपूर्ति व्यवस्थापनका लागि अनुरोध गरेका छन ।

 

मन्त्री कुशवाहाले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई एक पत्र लेख्दै मधेश प्रदेशका ८ जिल्लालाई आवश्यक पर्ने मल आपूर्ति व्यवस्थापनका लागि आग्रह गरेका हुन ।

मधेश प्रदेशको ८ जिल्लामा युरिया ५ लाख १५ हजार ७ सय ४६ मेट्रिक टन, डि.ए.पी. २ लाख ६७ हजार २ सय ६८ मेट्रिकटन र पोटास १ लाख ४६ हजार २ सय ६ मेट्रिकटन मल आवश्यक पर्ने भन्दै समयमा नै व्यवस्थापनको लागि अनुरोध गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार