https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : नेपाल विधुत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गले बतीको उज्यालोभन्दा शिक्षाको उज्यालाेलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

महाेत्तरीकाे गौशाला नगरपालिका १२ गैरी्टोलमा बुद्ध समाज सेवा सस्था र सम्पूर्ण तामाङ्ग समाजद्वारा आयोजना गरेको मन्जुश्री संबत २८५९ औं तावर ल्हो (बिरालो बर्ष) ” सोनाम ल्होछार” को शुभ अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि महानिर्देशक कुलमान घिसिङले कार्यक्रमलाई सम्बाेधन गर्दै बतीकाे उज्यालो क्षणभरिको लागि उज्यालो दिन्छ तर शिक्षाले दीर्घकालिन स्तरसम्म सफलता हासिल दिलाउनेछ ।

मनको उज्यालो र इमानदारीले नै वास्तविक समृद्धि दिलाउने सक्नेछ । खेत खेतमा बाँकी रहेको विद्युतीकरणका लागि प्राथमिकतामा राखेर काम अगाडि बढिरहेको छ । ९५ प्रतिशत उज्यालो भईसकेको नेपालमा लोडसेडिङ्ग अन्त्य गरि रहेक जनतासमक्ष विद्युत पुर्याएका छौ । अथक प्रयास सबैको सहयोगले विधुत प्राधिकरण नाफामा गएका छन् । विधुत निर्यात ४ अर्बभन्दा बढिको गरिएको अवस्थामा अबको एक दुईवर्षमा नेपाल आत्मनिर्भर भई राष्टको हितमा अहम भुमिका निर्वाह गरिनेछ । कृषि उत्पादन लगायतका क्षेत्रमा आत्मनिर्भर हुनका लागि विद्युतको सहज उपलब्ध अति नै आवश्यक रहेको छ । विद्युत नै समृद्धिको आधार रहेको उहाँले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार