https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, माघ २९ गते ।
हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को  सुद्विकरण समिति को (भेला) सभा सम्पन्न भएको छ ।

वीरगंज स्थित घण्टाघर चौकमा भएको हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का लागि रा.प्र. पा.पर्सा सुद्विकरण समिति को (भेला) सभा लाइ सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि तथा पार्टी का पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली ले भने यो यो टेलर हो फिल्म अहिले बाकि छ र हामि ले पर्सा जिल्लाबाट सुरुवात गरेका छौ पार्टी सुद्विकरण र हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका निमित्त अब देश भरि नै आन्दोलन हुने दाबी गर्नु भएको थियो ।

सम्बोधन कै क्रममा हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापना का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को  सुद्विकरण समिति को (भेला) सभा कार्यक्रम का अध्यक्ष बाबुलाल शर्मा ले भने पार्टी का वरिष्ठ उपाध्यक्ष भएको नाता ले पार्टी बाट हिन्दु राष्ट्र र राजसंस्था सहित को प्रजातन्त्र को लागि घण्टाघर मा कार्यक्रम गर्न पार्टी का अध्यक्ष शुमेश्वरनाथ उपाध्याय लाइ अनुरोध गर्दा उहाँ कार्यक्रम गर्न इनकार गर्दा हामि छुट्टै टिम बसि कार्यक्रम गर्न तयार गर्दा जिल्ला कार्यसमिति पार्टी बाट निस्कासित गरेतापनी हामि आज हाम्रा पार्टी का माननियहरु ले सांसद मा उठाएको हिन्दु राष्ट्र र राजसंस्था को पंक्षमा उठाएको आवाज को समर्थन गर्दै आज कार्यक्रम को आयोजना गरेको बताए।

त्यसतै सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब जिविस पर्सा का सभापति शम्भु प्रसाद चौरसिया ले  भने राजा बिनाको जन्ताटुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दाबिगर्नु भयो साथै यो गरतन्त्रको व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।

सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का प्रबक्ता पृथक प्रसाद घिमिरे ले भने यो हाम्रो देस पहिला देखिनै हिन्दु राष्ट्र थियो र विदेशीहरु को इसारामा आफना स्वार्थमा को लागि  लोकतन्त्र र गणतन्त्र लयाइ नेपाल लाइ धर्म निरपेक्ष गरेको थियो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट