
चन्दन कुमार महतो
राैतहट, फाल्गुन १२ गते ।
सर्भिस प्रा.लि. गरुडा रौतहटले बिदेश जाने ईक्छुकले सोचेको कामको लागि बिदेश पठाउने देखि अचानक केही भए उसको लागतको ग्यारेन्टी हामी भएको बताएकि छन् ।
जयसवालले बिदेश जाने ब्यक्ती र उहाँको परिवारको दु:ख सुखमा हामी रहने छौ, यसमा कुनै दायाँबायाँ नहुने प्रतिबद्धता जाहेर समेत गरेकि छन् ।
म्यानपावरले ईमन्दारी पुर्वक आफ्नो भुमिका निर्वाह गर्ने र देशको बेरोजगारी समस्याको हल गर्न, बिदेश जाने इक्छुक संग हुने ठगि न्यूनीकरण गर्न, सोचेको कामको सुनिश्चितता लागि मेन पावर संचालनमा ल्याएको संचालक एवं रौतहट शाखा प्रमुख तुलसि जयसवालले बताउनु भएको छ।
कार्यक्रम प्रदेश संसद एवं नेपाली काङ्ग्रेसका प्रदेश अध्यक्ष कृष्ण यादब ,प्रदेश संसद एवं जिल्ला सभापति सुनिल यादब “जितेन्द्र” रौतहट विभिन्न स्थानीय तहको प्रमुख, उप-प्रमुख, पुर्व प्रमुख, विभिन्न पार्टीका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार उधोगी एवं स्थानीय प्रबुद्ध बर्गको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन रौतहटको चर्चित युवा समाजसेबी राजकुमार दास तत्माले गर्नु भएका थिए ।