https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

गौशाला : महोत्तरीको गाैशाला नगरपालिकाले पंचधुरा माई सप्लायर्सलाई ३ वर्षकाे लागि कालाे सुचिमा राखेको छ ।

यस नगरपालिकाकाे कार्य सुचिमा चढि निर्णयकाे लागि पेश भएकाे प्रस्ताव न.७ उपर छलफल गर्दा २०७७/०७८ मा मरहा खाेला तथा बाँके खाेलाकाे खाेला ठेक्का बन्दाेवस्त प्रक्रिया अनुसार छनाैट भई ठेक्का सम्झाैताकाे लागि पटक पटक पत्राचार समेत गरिएकाेमा सम्झाैता नगरी अटेर गरि उच्च आदालत जनकपुरमा नगरपालिका माथि मुद्वा हालि आन्तरिक आय संकलनमा आर्थिक नाेक्सानि पुरयाएकाले कालाे सुचिमा राखिएकाे नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिनुभयो ।

अब देखि पंचधुरा माई सप्लायर्सले गाैशाला नगरपालिकामा ३ वर्ष सम्म कुनै किसिमकाे ठेक्का पट्टा लिन नपाउने महताेले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित समाचार