https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, फागुन २३ गते ।
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना दिएको छ । मुस्लिम हरूको चाडपर्व शब-ए-बारातकाे अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

इबादत, रहमत, मगफिरतको रात्रि शब -ए-बारात पर्वमा अल्लाहले सबैलाई माफ गरून भन्ने भावका साथ पर्व मनाइने गरिएको राष्ट्रीय मुस्लिम मदरसा संगठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार