https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा
सर्लाही : स्थानिय तह निर्माण पछि सर्लाहीमा सवैभन्दा बिवादित नगरपालिकाको रुपमा परिचयत् बनेको हरिपूर्वा नगरपालिका पुनः विवादमा होमिएको छ ।

 

स्थानिय निर्वाचन २०७९ बैशाख बाट निर्वाचित भएको जनप्रतिनिधीहरुमा विभिन्न बुदांहरुमा तालमेल नहुदा नगरपालिका अहिले बिबादित मोडमा पुगेको छ । पटक पटक बसेको कार्यपालिका बैठक विना निशर्कष कै अस्थगित हुने गरेको छ । आ.व. २०७९ /०८० मा चालु खर्च बाहेक पुजिगतमा ० प्रतिशत बजेट खर्च देखिन्छ । पालिकामा जनप्रतिनिधी हरु बिच बिवाद रहेकै बेला हरिपूर्वा नपा सर्व दलिय संघर्ष समिती द्वारा ९ बुदें माग सहित आज नगर परिक्रमा गरिदै बिरोध प्रदर्शन गरेको छ ।

 

नगरपालिकाको आफ्नो जग्गामा प्रशासकिय भवन बनाउ, प्रहरी चौकिको जग्गा खरिद भएको जग्गामै प्रहरि चौकी निार्मण गर, नारायण दास मठ मन्दिरको जग्गा फिर्ता गर, बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण गर, पुरानो बजारको जग्गा छुटियाउ सहित ९ बुदें माग सहित हरिपूर्वा नगरपालिकाको नया बजार बाट शुरुभएको बिरोध प्रर्दशन नगरपरिक्रमा गरिदै पुरानो बजारमा कोण सभामा परिणत हुने हरिपूर्वा नगरपालिका ४ डुमरियाको पुर्व वडाध्यक्ष नागेश्वर रायले बताएको छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार