https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

गौशाला : महोत्तरी जिल्लाको मटिहानीमा ज्योमेट्री बक्स सहित झोला वितरण गरेको छ । सोमबार मटिहानी नगरपालिका अन्तर्गत श्री राम मा.वि. मटिहानीको कक्षा-९ मा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरेको हो ।

मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय जनकपुरधाम धनुषाद्वारा प्राप्त २७९ थान ज्योमेट्री बक्स सहितको झोला श्री राम मा.वि. मटिहानीको कक्षा-९ मा अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्री हरि प्रसाद मण्डल ज्युको हातबाट वितरण गरेका थिए ।

उक्त कार्यक्रमा मटिहानी नगरपालिका वड़ा नं. ६ र ८ का वड़ा अध्यक्ष, शिक्षा शाखा प्रमुख श्री चन्देश्वर साह, मटिहानी नगरपालिका वड़ा नं. ८ का पूर्व वड़ा अध्यक्ष श्री गणेश प्रसाद साह, श्री राम मा.वि. मटिहानीको शिक्षक शिक्षिका लगायत कक्षा -९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार