https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

चन्दन कुमार महतो
रौतहट, चैत ८ गते ।
रौतहट जिल्लाको केहि पत्रकारहरुले व्यक्तिगत रिशिबिशीक कारण झुठो आरोप फेसबुक संजाल मार्फत रौतहट ग्राण्डी हस्पिटललाई वदनाम गर्न खोजेको संचालक डाक्टर संजिप जयसवालले बताए ।

जिल्ला मै सम्पूर्ण सुबिधा भएको र समयमा सेवा ग्राही न्युनतम सस्तोमा राम्रो उपचार एवं अनुभविको हस्पिटल चिकित्सकद्वारा सल्यक्रियाको सुविधा भएको र जिल्ला मै पहिलो पटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू भएको रौतहट ग्राण्डी हस्पिटललाई बदनाम गर्न खोजेको भनेर सबै प्रति घोर आपति जनाएका छन् ।

पत्रकारको सिमा क्षेत्र नाघ्ने र पत्रकारको काम कार्य नबुझ्ने पत्रकारहरु प्रति घोर आपुती व्यक्त गरेका छन् ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ५ झाँझ पुल अवस्थित रहेको रौतहट ग्राण्डी हस्पिटल प्रा.लि.मा डाक्टर, स्वास्थ्य कर्मी, अस्पताल संचालक लगायत हस्पिटलको सम्पूर्ण कर्मचारीहरुले दिन रात एक गरि बिरामीहरुलाई सेवा दिएपनि केहि व्यक्तिहरुले अस्पताल प्रति आज जुन किसिमको झुठो अफवाह अपराध केहि पत्रकारहरु फैलाउदै गरेको छ यो एक दम गलत हो भने दावीको साथ उहाँहरुलाइ भन्नुभयो । र सहि कुरा बास्तवमा हो कि रौतहट ग्राण्डी हस्पिटलको NICU मा कटहरीया वडा नं १ भसेडवा गाउँ भएको (Neu Born baby) शिसु रौतहट ग्राण्डी हस्पिटलको स्वास्थ्य कर्मी, चिकित्सकको लापरवाहीले गर्दा Death भएको छ भने पहिलो प्रमाण गराउनु होस् र यदि वास्तविकता चिकित्सकको लापरवाहीले death भएको छ भने हस्पिटलमा एडमिट भएको अरु अरु बिरामी संग सोध पुछ गरि.. बिरामीहरुको कुरुवालाइ अस्पतालमा बोलाइ कुरुवाको मुखले डाक्टरको लापरवाही हो भनेर भन्न लगाइ प्रमाण गराउनु होस् ।

प्रमाणित गराउनु भएन भने कसै को जिन्दगी, लाइफसंग खेलवाड नगर्नुहोस्, डाक्टरको र हस्पिटलको कैरियर संग खेलवाड नगर्नुहोस्, डाक्टर र बिरामी बिच भएको नातालाइ घिनउना काम न गर्नुहोस्, हस्पिटल एउटा मन्दिर हुन्छ र डाक्टर पुजारी हुन्छ र बिरामी सेवक हुन्छ भने को शब्द लाइ खराब न बनाउनुहोस् म आग्रह गर्दछु कि यस्ता यस्ता न्युज पोस्ट गर्नु भन्दा पहिलो १०० पटक सम्झेर वास्तविकता बुझेर मात्र यस्तो काम गर्नुहोस् ।

सत्यता त यो छ कि न त रौतहट ग्राण्डी हस्पिटल मा बाचा जन्मिएको थियो न समयमा उपचार गराउन आएको थियो । Delivery विरामी को बच्चा हुने -pain – हिजो बिहानै करिब करिब ५-६ बजे तिर वाट नै सुरु भएको दर्द ले गर्दा बिरामीलाइ आफ्नै घरमा गाउले स्वास्थ्य कर्मी संग उपचार गराए त्यसपछि घरमा न जन्मिए पछि लास्टमा कटहरीया अवस्थित कटहरीया प्रस्तुति अस्पतालमा लगे करिव -करिव १२/०१ बजे तिर कटहरिया अस्पताल गएपछि ३ घन्टा कुरे पछि ३:३० बजेको करिब मा बाचालाइ नर्मल डीलेभरी भएको थियो ।

त्यसपछि बाचा पेट बाट वाहिर आएकै बेला देखि न बोले को थियो न हाथ खुट्टा जलाएको थियो र साथै बाचा दिसा खाइसकेको अनुमान गरेको थियो त्याहाँ को डाक्टर को भनाई पछि बिरामी लाइ कटहरीया प्रस्तुति अस्पताल वाट एक दम नाजुक अवस्थामा ९९% बाच्न न सक्ने सम्भावना मा रेफर गरे पछि ५:४० मा रौतहट ग्राण्डी हस्पिटल मा ल्याए त्यसपछि ग्राण्डी हस्पिटल को स्वास्थ्य कर्मी चिकित्सक ले यहाँ हुदैन भनेर बिरामी को गार्जियन लाइ भने कि बाचा को अवस्था निकै नाजुक भइसकेको छ हामि बचाउन सक्दैन अन्तै लग्दा हुन्छ भनेर सुरु मै भनि दिए कि हल्का heart beat चलेको छ सम्भावना निकै नाजुक छ भनेर विरामी को कुरुवा लाइ जानकारी गराए त्यसपछि कुरुवा ले भनेकि हल्का सास छ तपाईं उपचार गर्नु हाम्रो भाग्य हुन्छ भने बाचिन्छ नत्र बाचिदैन हजुर हरु कोसिस गर्नु ।

अनि NICU, VENTILATOR मा बाचा लाइ राखेर उपचार गर्न थाले… बाचा को अवस्था गम्भीर नै बन्दै जादा फेरि बिच मा नि डाक्टर ले भने कि अन्तै लग्नु छ भने लाग्दा हुन्छ । तर पनि गार्जियन को सलाह मा राखेर उपचार गरेर ११ बजेको करिब मा Heart beat पनि काम गर्न छोरे पछि अभिभावकलाइ जानकारी गराए त्यसपछि पैसाको लेन देनले गर्दा झुठो अपबाह-अपराध चिकित्सक प्रति लगाएको छ । सहि कुरा बास्तवमा पता लगाएर छानबिन गरि यसलाई सुल्झाउन को लागि हार्दिक आपिल गर्द छु । संचालक डाक्टर संजिप जयसवालले जानकारी दिनुभयो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार