https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेन्द्रनगर, चैत ११ गते

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थिति हिमालय युवा क्लवको २८ औं वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिँदै आएको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७८’ दुई जना विद्यार्थीलाई प्रदान गरिएको छ ।


क्लवका कानुनी सल्लाहकार एवं अधिवक्ता डा. कालेश्वर महतोले आफ्ना स्वर्गीय आमाबुवाको नाउँमा स्थापना गरेको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७८’ दुई जना विद्यार्थीलाई प्रदान गरेको छ ।


एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने मिथिला नगरपालिका वडा नं. २ का छात्रा विनिता कुमारी महतो र छात्र कृष्णा कुमार महतोलाई जनही रु.५००० हजारको पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।


मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयबाट २०७८ सालको एसईई परिक्षामा दुवै जना सबैभन्दा बढी अंक ल्याएका विद्यार्थी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार