https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, चैत १२ गते ।

सर्लाही चन्द्रनगर गाउँपालिको ऐतिहासिक गौचरण बजारलाई थोक बजारमा विकास गर्ने थालनी भएको छ । गाउँपालिकाले विगत २० वर्षदेखि बन्द रहेको ऐतिहासिक गौचरण बजार थोक बजारमा विकसित गर्न लाथेको हो ।

चन्द्रनगरगाउँपालिका वडा नम्बर २ मा अवस्थित उक्त ऐतिहासिक गौचरण बजारलाई थोक बजारको रुपमा सुचारु गरी संचालन व्यवस्थापन गर्न वडा नम्बर १, २ र ३ का दुई सयभन्दा बढी किसानहरुको भेलाले १५ सदस्यीय संचालन तथा व्यवस्थापन समिति सर्वसम्मति रुपमा चयन गरेको छ ।

भेलामा किसानहरु तथा जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो । गौचरण थोक बजार सञ्चालनका लागि ठगित व्यवस्थापनको नवगठित समितिले आगामी दिनमा बजार व्यवस्थापनमा राम्रो भूमिका खेल्ने आशा उपस्थिति किसान तथा गाउँपालिका र वडा जनप्रतिनिधिहरुले आशा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार