https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, चैत १३ गते ।
लहान नगरपालिका वाडा नम्बर ३ स्थित संचालनमा रहेको हाम्रो कृषि सहकारी संस्थाका ऋण अधिकृत प्रमोद कुमार महतो माथी कुटपिट भएको छ् । लहान ३ घर भएका राम उदगार कामैतले घरायसी प्रयोजनको लागी २०७८/९/२५ गते सहकारीबाट ४७६७८ रकम ऋण लिएका थिए । उनले कर्जा लिएको महिना देखि सम्म कुनै किस्ता निरन्तर चुकता नगरेको संस्थाको प्रबन्धक ललित नारायण महतोले बताए ।

किस्ता लिन घर पुग्दा ऋण अधिकृत प्रमुख कुमार महतो माथी कुटपिट गरेको हो । ऋणीबाट बाकी असुली गर्नु पर्ने रकम रू.३९६३८ रहेका छन् । किस्ता लिन घर पुग्दा समयमा किस्ता नतिर्ने गरेको प्रबन्धकको आरोप रहेका छन् । ऋण असुली गर्न गरेका महतो माथि कुटपिट गर्ने दोषी माथी कानुनी कार्बाहीको माग गरेका छन् ।

सहकारी डिभिजन कार्यालय उदयपुरबाट २०६०/०२/२९ गतेको समयमा हाम्रो कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम दर्ता भइ बितिय कारोबार संचालन गर्दै आएका छन् । सहकारीको कर्मचारी माथी अराजक गतिविधि गर्दै गयो भने तत्वहरुलाई मनोबल बढदै जाने बताए।भाबी दिनहरुमा संस्थामा कार्यरत कर्मचारीहरुलाई जोखिम रहेको बताए । संस्थाले प्रेस बिज्ञपति जारी गर्दै अमानवीय ब्यवहार अराजक गतिविधि हुन् सक्ने जोखिम रहेको छ ।

निन्दनीय कार्य गरेको घटना प्रति कार्यमा संगलन राम उदगार कामैतलाई कानूनी बमोजिम कार्बाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका हुन् ।कामैत पछिल्लो समय लागू औषध मुद्दामा पटक पटक धुना परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट